४ जेष्ठ २०८१, शुक्रबार

Tag: पेन्सन योजना

नेपालमा लगानीको विस्तार र प्रवर्द्धन गर्न पेन्सन योजना वित्त परिचालन गर्न सक्छौ : क्यानाडाली राजदूत म्याके

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो । भेटमा मन्त्री रिजालले