४ जेष्ठ २०८१, शुक्रबार

Tag: पेन्सनधारी

नाका बन्द हुँदा पेन्सनधारी समस्यामा

बैतडी, १७ असोज । नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन् । भारतीय सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको छ । भारतीय बैंकमार्फत पेन्सनको पैसा बुझ्ने भएकोले