१४ बैशाख २०८१, शुक्रबार

Tag: पृथ्वी राजमार्ग तनहुँखण्ड

पृथ्वी राजमार्ग तनहुँखण्ड : खाल्डाखुल्डीले दुर्घटनाको जोखिम

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन । पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ दुर्घटनाको जोखिम पनि बढाएको छ