१४ बैशाख २०८१, शुक्रबार

Tag: पृथ्वीसुव्बा गुरुङ

गण्डकी प्रदेश सरकारवाट माओवादी बाहिरिएसँगै जनमोर्चालाई ठूलो चिट्ठा पर्ने संकेत

काठमाडौँ । अन्तत: गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङ नेतृत्वको सरकारमा रहेका नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले हिजो राजीनामा दिएका थिए । हिजो राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान