२३ बैशाख २०८१, आइतबार

Tag: पूर्व सांसदको हत्या

अफगानिस्तानका पूर्व सांसदको हत्या

काबुल, २७ जेठ । अफगानिस्तानका पूर्व सांसद अब्दुल वाली अहमदजाईको तालिवान समूहले गोली हानी हत्या गरेको छ । अफगानिस्तानको पूर्वी प्रान्त लोगारको राजधानी पोल–ए–अलाम क्षेत्रमा पूर्व सांसदलाई अपहरण गरी आक्रमण गरिएको प्रान्तीय सरकारका गभर्नरका प्रवक्ता दिदार लावाङले पुष्टि गर्नुभएको छ