४ जेष्ठ २०८१, शुक्रबार

Tag: पूर्व डिआइजी

पूर्व डिआइजी कोइरालाको जन्मकैदको सजाय घटाएकोमा ध्यानाकर्षण

काठमाडौँ, ९ साउन । अन्तर पार्टी महिला सञ्जालले सर्वाेच्च अदालतको संयुक्त इजलासले पूर्वडिआइजी रञ्जन कोइरालाको जन्मकैदको सजाय घटाएर आठ वर्ष छ महिना कैद सजाय तोकेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । यसले न्यायालयको विश्वासनियतामा गम्भीर प्रश्न चिह्न खडा गरेको र कानूनी