१४ बैशाख २०८१, शुक्रबार

Tag: पूर्वाधार र सम्पदा संरक्षण

ललितपुर महानगरकोे बजेट पारित : पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ५ अर्ब ५५ करोड ५५ लाखकोे बजेट पारित गरेको छ । महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार विनियोजित बजेटमध्ये चालू खर्चतर्फ