८ जेष्ठ २०८१, मंगलबार

Tag: पूर्वशिक्षामन्त्री

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको अन्तरिम आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ । आज असार ३१ गते न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सञ्चारकर्मी रूपा सुनारले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आदेश