१४ बैशाख २०८१, शुक्रबार

Tag: पूर्वलडाकु

प्रचण्डको सुरक्षामा खटिएका ७३ सुरक्षाकर्मी मध्ये ५५ सुरक्षाकर्मी फिर्ता गरेपछि सुरक्षामा अब पूर्वलडाकु

काठमाडौं ।सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् ।आजको कान्तिपुर दैनिकमा समाचार छ । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली