४ जेष्ठ २०८१, शुक्रबार

Tag: पूर्वतिर विगत

पूर्वतिर विगतमाझै गुञ्जिएन देउसीभैली

झापा । तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसीभैलीको सम्झना सबैलाई हुन्छ । तर यसपाली चाडलाई उल्लास थप्ने देउसीभैलीहरु भने बत्ती बालेरै खोज्नु पर्ने अवस्था भयो । कोरोनाको कारणले पहाड र मधेस सबैतिर देउसी र भैली खेल्न आउने टोली दुर्लभ