९ जेष्ठ २०८१, बुधबार

Tag: पूर्ण छैन

नीति तथा कार्यक्रम पूर्ण छैन : सांसद डा. सुनिल शर्मा

काठमाडौँ । सांसद डा. सुनिल शर्माले सरकारले तत्कालीन समस्यालाई सम्बोधन गर्न नसक्दा नीति तथा कार्यक्रम पूर्ण नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, “नीति तथा कार्यक्रम