१० जेष्ठ २०८१, बिहिबार

Tag: पूर्ण इजलास

कोशी प्रदेश सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको पूर्ण इजलासमा

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइका लागि तीन न्यायाधीश रहने पूर्ण इजलासमा आज पेसी तोकिएको छ । कोशी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल