१४ बैशाख २०८१, शुक्रबार

Tag: पूर्णिमा श्रेष्ठ

अन्नपूर्ण हिमालमा नेपाली महिलाको सफल आरोहण

म्याग्दी । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा आज पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । काठमाडौँको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत