१४ बैशाख २०८१, शुक्रबार

Tag: पूजा आराधाना

आज श्रीपञ्चमी, देशभर सरस्वती पूजा गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकार लगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्र लगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा