२३ बैशाख २०८१, आइतबार

Tag: पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदै

आज कोजाग्रत पूर्णिमा, देवी महालक्ष्मीको पूजा आरधना गरी मनाइँदै

असोज १९, काठमाडौँ | आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी