१४ बैशाख २०८१, शुक्रबार

Tag: पूजाको तयारी

शक्तिपीठमा पूजाको तयारी

बागलुङ । भोलिदेखि बडादशैँ सुरु हुँदैछ । दशैँमा शक्ति स्वरुपा नवदुर्गाको पूजा हुन्छ । यहाँका शक्तिपीठ पनि पूजाको सुरसारमा छन् । लामो निषेधाज्ञापछि पर्वका मुखमा खुलेका शक्तिपीठ चहलपहलमय बन्दैछन् । प्रसिद्ध कालिका भगवती मन्दिरमा दशैँभर हुने विशेष पूजाआजाका लागि व्यवस्थापकीय