१४ बैशाख २०८१, शुक्रबार

Tag: पूजाअर्चना

राष्ट्रपति भण्डारी किन एक्कासी बेत्रावतीस्थित उत्तरगयाधाममा पुगिन् ?

नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना गरेकी छन् । नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा उनले जानकारी लिएकी हुन् । आज बिहान नुवाकोट सदरमुकाम विदुरस्थित सैन्य तालिम केन्द्रसम्म हेलिकप्टरमा