२१ बैशाख २०८१, शुक्रबार

Tag: पुस्ताको आकर्षण

नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताको आकर्षण

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी हुन्थे । उनीहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ । उनीहरुको उपस्थितिले