१४ जेष्ठ २०८१, सोमबार

Tag: पुष्पकमल

प्रकाश दाहालको निधन

काठमाडौँ, ३ मङि्सर २०७४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनलाई बिहान साढे ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। ५:३० मा अस्पताल पुर्‍याउँदा मुटु बन्द भएको