४ जेष्ठ २०८१, शुक्रबार

Tag: पुष्टि हुनेको संख्या

थप २ जनामा हैजा, काठमाडौँ उपत्यकामा हैजा पुष्टि हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २ जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा