१२ जेष्ठ २०८१, शनिबार

Tag: पुल निर्माण गर्ने प्रतिबद्धता

भौतिकमन्त्रीले पुल निर्माण गर्ने प्रतिबद्धता जनाएपछि सांसद गौतमले तोडे अनशन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद सञ्जयकुमार गौतमले अनशन तोडेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुल निर्माण गर्ने प्रतिबद्धता जनाएपछि सांसद गौतमले अनशन तोडेका हुन् । सांसद गौतमले आठौं दिनमा आमरण