२१ बैशाख २०८१, शुक्रबार

Tag: पुरुषोत्तम थापा

ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९ औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले