२३ बैशाख २०८१, आइतबार

Tag: पुरुषहरु

यी ३ कुराहरु भएका पुरुषहरु सधै हुन्छन् दु:खी र अभागी

यी ३ कुराहरु भएका पुरुषहरु सधै हुन्छन् दु:खी र अभागी । लालच, स्वार्थ, भय संसारको दुःखको कारण हो । हरेक क्रियाकलापको परिणाम राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ । आजको प्रयत्न भोलिको भाग्य हो । भनिन्छ भाग्यमानीकि भूतै कमारो ।