२१ बैशाख २०८१, शुक्रबार

Tag: पुरुषको शव फेला

पूर्वी नवलपरासीमा नदी किनारमा १ जना पुरुषको शव फेला

नवलपुर, १ साउन । नवलपुरको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको