२१ बैशाख २०८१, शुक्रबार

Tag: पुराना मोटरसाइकल

पुराना मोटरसाइकल र कार चढ्नेलाई ‘बुढो कर’

भदौ ८, काठमाडौं । अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त