१४ जेष्ठ २०८१, सोमबार

Tag: पुनर्वहाली

डा. शर्मालाई डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

२३ पुस, काठमाण्डौ । प्रा. डा. शशी शर्मालाई सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएम)को डिनमा पुनर्वहाली गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई हटाएर प्रा. डा. राकेशप्रसाद श्रीवास्तवलाई डिनमा नियुक्त