२१ बैशाख २०८१, शुक्रबार

Tag: पुनर्ताजगी कक्षा

सामुदायिक रेडियोमार्फत एसइईको पुनर्ताजगी कक्षा

बलेवा, ७ वैशाख । कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ । लकडाउन खुल्ने बित्तिकै परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षा