४ जेष्ठ २०८१, शुक्रबार

Tag: पुनः सल्बलाए

काभ्रेमा पुनः सल्बलाए मिर्गौला तस्कर

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो । उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री