२१ बैशाख २०८१, शुक्रबार

Tag: पुनः विजयी

हुम्लाको खार्पुनाथ गाउँपालिकामा कांग्रेसका रावल पुनः विजयी

सिमकोट । खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले १ हजार ८ सय १० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाहीले १ हजार