१४ बैशाख २०८१, शुक्रबार

Tag: पुनः मतदान हुनुपर्छ

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । आज पत्रकारसँग कुरा गर्दै