२१ बैशाख २०८१, शुक्रबार

Tag: पुनः निर्माण

२५ वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं –२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको छ । कामपा–२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा स्तरोन्नति गरिएको सो शौचालय अपाङ्ग, वातावरण तथा महिला मैत्री छन् ।