२२ बैशाख २०८१, शनिबार

Tag: पुनःवितरण सुरु

काठमाडौँमा मेलम्चीको पानीको पुनःवितरण सुरु

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ आइपुगेर आजैदेखि नियमित वितरण सुरु भएको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण सुरु गरेका हुन् । आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौँ