२१ बैशाख २०८१, शुक्रबार

Tag: पुनःनिर्माणको काम

पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पुर्याएको