१४ बैशाख २०८१, शुक्रबार

Tag: पुण्यश्री प्रतिष्ठान

मोरङ २ का नागरिकको उपचारमा ५० लाखको ‘पुण्यश्री प्रतिष्ठान’ खोल्ने मिनेन्द्रको निर्णय

काठमाडौँ । रक्षामन्त्री पदवाट राजीनामा दिएका नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले मोरङ क्षेत्र नम्वर २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी ५० लाख अनुदान गर्दै ‘पुण्यश्री प्रतिष्ठान’ खोल्ने निर्णय गरेका छन् । सामाजिक संजाल ट्वीटरमा केही समयअघि