२३ बैशाख २०८१, आइतबार

Tag: पुजन सिंजाली

आँबुखैरेनीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ, २१ पुस । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा