१५ जेष्ठ २०८१, मंगलबार

Tag: पीडाबोध भएको छ

सत्यमोहनको निधनबाट मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै राष्ट्रपति भण्डारीले जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको भन्दै