९ जेष्ठ २०८१, बुधबार

Tag: पीएनजी

टी-२० श्रृङ्खला : नेपालद्वारा पिएनजीसमक्ष १६९ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृखंलाको फाइनल खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) समक्ष १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो । दीपेन्द्र