२३ बैशाख २०८१, आइतबार

Tag: पिसीआर

सञ्चारकर्मीको निःशुल्क पिसीआर गराउन महासङ्घको आग्रह

काठमाडौँ, ८ भदौ । नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को सङ्क्रमणको उच्च जोखिमका