१८ बैशाख २०८१, मंगलबार

Tag: पिरिमको बाढी

वीरेन्द्र र अञ्जुको ‘पिरिमको बाढी’ म्युजिक भिडियो आउदै

१८ जेठ, काठमाडौं । गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाजमा सजिएको ‘पिरिमको बाढी’ गितको म्यूजिक भिडियो चाडै सार्वजनिक गर्न लागिएको गायक तथा ईन्जिनियर विरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा कलाकार दिलिप