१० जेष्ठ २०८१, बिहिबार

Tag: पिण्डदान

आज भाद्रकृष्ण औँसी श्राद्ध, भोलि मंगलबार कुशे औँसी

काठमाडौँ । भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म भोलि मंगलबार गर्नुपर्ने छ । अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग