१९ बैशाख २०८१, बुधबार

Tag: पाेर्न फिल्म

पाेर्न फिल्म खेल्न तयार भएकी मिकायला यस कारण हिरासतमा !

एजेन्सी, हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलवर्गकी छोरी मिकायला जर्जले हालै पोर्न स्टारको रूपमा आफ्नो करिअर सुरु गर्ने घोषणा गरेकी मिकायलालाई घरेलु हिंसाको आरोपमा पुलिसले हिरासतमा लिएको छ । मिकायलाले हालै एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीमा आफ्नो करिअर बनाउने घोषणा गरेकी थिइन् ।