४ जेष्ठ २०८१, शुक्रबार

Tag: पासो

पासोमा चितुवा

तनहुँ, ३ वैशाख । बन्दीपुर गाउँपालिका–४ स्थित लोहीपाखामा पासो बनाइ राखिएको खोरमा आज बिहान एक चितुवा फेला परेको छ । चितुवाबाट धेरै बालबालिकाको ज्यान गएपछि डिभिजन वन कार्यालयले काठको खोरमा पासो थापेको थियो । खोरमा परेको यो आठौँ चितुवा रहेको