२३ बैशाख २०८१, आइतबार

Tag: पाल टाँग्ने जमिन छैन

बाढीपीडित भन्छन्– ‘पाल टाँग्ने जमिन छैन, तुइन काटिएपछि खाद्यान्न अभाव भयो’

दार्चुला । दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन् । भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन् । गाउँपालिकाले उनीसँगै नारुली बस्तीका १७