२१ बैशाख २०८१, शुक्रबार

Tag: पाल्पामा वर्षा

पाल्पामा वर्षाले कृषि बालीलाई राहत

रामपुर (पाल्पा) । वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताए । उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै