१४ बैशाख २०८१, शुक्रबार

Tag: पाल्पामा बस दुर्घटना

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु, १८ यात्रु घाइते

रामपुर, पाल्पा । पाल्पामा गएराति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६