१९ बैशाख २०८१, बुधबार

Tag: पार्वती

बेपत्ता भएको १३ वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उहाँ १३ वर्षको हुँदा घरबाट बेपत्ता हुनुभयो । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई