२२ बैशाख २०८१, शनिबार

Tag: पार्टी फुट

पार्टी फुटबाट जोगाउन केन्द्रीय कमिटी विस्तार गरिएको हो : शङ्कर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टी एकतालाई बचाउनका लागि नै एक हजार एक सय केन्द्रीय सदस्य निर्माण गरिएको बताउनुभएको छ । तुलसीपुरमा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी फुटाउन ४० प्रतिशत चाहिने तर एघार