२२ बैशाख २०८१, शनिबार

Tag: पार्टी काम

पार्टी काममा फर्किए नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उहाँ प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठकमा