२२ बैशाख २०८१, शनिबार

Tag: पार्टी एकताबद्ध

पार्टी एकताबद्ध भएर अघि बढछ : अर्थमन्त्री पौडेल

लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टीमा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिवसमेत रहनुभएका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रवास भवनको शिलान्यास गर्नुहुँदै आफूभित्रको समस्यालाई