१७ जेष्ठ २०८१, बिहिबार

Tag: पार्टीलाई एकतावद्ध

एमाले बैठक : पार्टीलाई एकतावद्ध बनाउने निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी समिति बैठकले एमालेलाई एकतावद्ध बनाउने निर्णय गरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकमा पार्टीलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु जारी राख्ने निर्णय गरेको हो । एमाले महासचिव ईश्वर